मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाबालिगहरूले प्रयोग गरेको आरोपमा सामाजिक सञ्जालहरू माथि ५२५ मिलियन डलरको मुद्दा

barnanmedia.com · Sun Nov 03 22:15:32 UTC 2024

ब्राजिलको कलेक्टिभ डिफेन्स इन्स्टिच्युट, उपभोक्ता अधिकार समूहले टिकटक, क्वाई र मेटा प्लेटफर्म्सको ब्राजिलियन एकाइहरूबाट ३ अर्ब रियास (५२५.२७ मिलियन डलर) माग गर्दै दुईओटा मुद्दा दायर गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

समाचारअनुसार नाबालिगहरूद्वारा सामाजिक सञ्जाल प्लेटफर्महरूको अन्धाधुन्ध प्रयोगलाई रोक्नको लागि संयन्त्रहरू सिर्जना गर्न असफल भएको आरोपमा उनीहरुका विरुद्धमा मुद्दा हालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)