मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’

barnanmedia.com · Sun Mar 22 23:00:55 GMT 2026

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमजोर वित्तीय अवस्थालाई पनि सबल देखाउने प्रवृत्तिमा नियन्त्रण गर्ने भएको छ ।

बोर्डले आईपीओ जारी गर्न चाहने कम्पनीले वित्तीय विवरणको वास्तविकता परीक्षण गर्ने संयन्त्र विकास गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)