मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

baahrakhari.com · Sun Mar 22 23:06:47 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत ९)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)