मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्डको सनसनीपूर्ण जितले एसेज सिरिजमा बराबरी

ekantipur.com · Tue Aug 01 00:48:17 GMT 2023

काठमाडौँ — इंग्ल्यान्डले पाँचौं तथा अन्तिम टेस्टमा सोमबार अस्ट्रेलियालाई ओभलमा ४९ रनले पराजित गर्दै एसेज सिरिजमा २–२ को बराबरी गरेको छ । अस्ट्रेलिया अन्तिम दिन नाटकीय पतनको सिकार भएपछि इंग्ल्यान्डको सनसनीपूर्ण जित सम्भव भएको हो ।

जितका लागि ३ सय ८४ रन पछ्याइरेको अस्ट्रेलिया एक समय तीन विकेट गुमाएर २ सय ६४ रनको स्थितिमा थियो । तर त्यसपछि पूरा टिम ३ सय ३४ रन बनाएर अलआउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)