मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरूमा चिन्ता बढ्दो

barnanmedia.com · Sun Mar 22 23:10:37 GMT 2026

इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।

विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ । त्यहाँ रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेपनि बढ्दो आक्रमणबाट त्रसित देखिएका छन् । उनीहरूमा सुरक्षा चिन्ता बढ्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)