मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीले नगर प्रहरीले गर्यो ३ हजार बढी सर्पको उद्धार

rajdhanidaily.com · Sun Mar 22 23:25:30 GMT 2026

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ३ हजार बढी सर्पको उद्धार गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा तीन हजार ९० वटा सर्प उद्धार गरेको हो । उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि नागरिकको घरभित्र पस्ने सर्पको उद्धार अभियान थालेको हो ।

उपमहानगरपालिकाको उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ मा ८३४, आर्थिक वर्ष २०८१–८२ मा एक हजार ३७९ र चालु आर्थिक वर्षको फागुनसम्म एक हजार ७७ सर्प उद्धार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)