मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८ महिनामा डेढ लाख विद्युतीय चुलो आयात

barnanmedia.com · Sun Mar 22 23:26:23 GMT 2026

खाना पकाउने एलपी ग्यास अभाव खेपेका उपभोक्ता विकल्पमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ कोे आठ महिना (साउनदेखि फागुन मसान्त) को तथ्यांक अनुसार नेपालमा विभिन्न प्रकारका कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो आयात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)