मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बच्चा रोएको आवाजले ढोका खोल्दा महिला र पुरुष मृत फेला

nepalsamaya.com · Wed Apr 24 00:03:31 UTC 2024

जनकपुर - जनकपुरको एक होटलमा दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)