मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकार, ७७ जना महिलाको स्वदेश फिर्ती
deshsanchar.com · Sun Nov 03 22:53:19 UTC 2024

काठमाडौँ- नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित/प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरेको जनाएको छ ।
यसैगरी मानव बेचबिखन (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको सचिव दिनेश भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)