शिक्षक सरुवा र बढुवामा पैसाको ‘चलखेल’
rajdhanidaily.com · Sun Mar 22 23:35:18 GMT 2026

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै एक माध्यमिक स्तरका स्थायी शिक्षक अमृत खनालले सामाजिक संजालमा शिक्षक सरुवा र बढुवामा वालिङ नगरपालिकामा पैसाको चलखेल हुने गरेको गम्भीर आरोप लगाएका छन् ।
खनालले सामाजिक संजालमा यो आरोप लगाएपछि स्याङ्जामा हंगामा नै मच्चिएको छ । खनालले पोष्ट गरेको सामाजिक संजालमा झण्डै २० लाखभन्दा माथी आर्थिक चलखेल भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)