नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक
Ujyaaloonline.com · Sat Aug 13 01:33:25 GMT 2022
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।
नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)