मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सौडियारका स्थानीय गाउँले कछारे कुलो सोहोर्दै 

nepalsamaya.com · Tue Jun 20 23:46:00 GMT 2023

घोराही उपमहानगरपालिका– ७ स्थित सौडियारका स्थानीय गाउँले कछारे कूलो सोर्दै। थारू समुदायमा अझै पनि झराली प्रथाबाट काम गर्ने परम्परा छ। झराली प्रथा सहकारीको सबैभन्दा प्राचीन नमूना हो। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jun 21, 2023| 05:31. 00 बुधबार, असार ६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)