मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लखनऊसँग पञ्जाब २१ रनले पराजित

thahakhabar.com

एजेन्सी : इंडियन प्रिमियर लिगमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ।

२०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)