धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते
lokaantar.com

सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिका-९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)