१६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेलाई रोक्ला अमेरिकाले?
barnanmedia.com · Fri Jun 12 14:41:37 GMT 2026
शनिबार बिहानै अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदै छ। लस एन्जलसमा हुने खेलमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
अमेरिकालाई घरेलु मैदानको फाइदा छ भने १६ वर्षपछि फर्किएको पाराग्वे अझै बलियो बनेर आएकोले यी दुईबीच रोमाञ्चक खेलको अपेक्षा छ। सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न १९औं संस्करणमा पाराग्वेले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)