मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

swasthyakhabar.com · Tue Jul 18 00:17:00 GMT 2023

हाम्रो समाजमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ, सिरिंग-सिरिंग गर्छ भन्ने व्यापक भ्रम रहेको छ। ठिक उल्टो दाँत सफा नगर्दा चाँही कयौं यस्ता समस्याहरु आउछन्। गिजा तथा दाँतमा जमेको फोहोरमा लाखौँ मात्र नभएर करोडौं संख्यामा किटाणुहरु हुन्छन्। त्यस्ता किटाणुहरुले त्यहाँ भएका खानेकुराहरुलाई सडाएर केही रसायनहरु उत्पादन गर्दछ। त्यस्तो रसायनले गिजा, दाँत र वरिपरिको हड्डीलाई कमजोर बनाउँदै क्षति गराउँछ।

फोहोरबाटै उत्पन्न हुने ग्यासका कारण मुख गन्हाउने पनि गर्दछ। फोहोरलाई मुखमा जमाएर राख्नु भनेको रोगको स्रोतलाई पालेर राख्नु हो। त्यस्तो फोहोरले निम्न समस्याहरुलाई निम्त्याउने गर्दछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)