मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडानियुक्त

newsofnepal.com · Fri Jun 12 14:49:22 GMT 2026

काठमाडौं।

ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त तथा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय