मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलपत्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू गर्न माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो १० हजार १५१ जनाको हस्ताक्षर

setopati.com · Fri Dec 22 01:05:00 GMT 2023

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू गर्न सप्तरी युथ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० हजार १५१ जनाको हस्ताक्षर बुझाएका छन् ।

नाराजुलुस प्रदर्शन र धर्ना बसेर मागको सुनुवाइ नभएपछि आन्दोलनरत युवाहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा हस्ताक्षर र ज्ञापनपत्र बुझाउँदै अबिलम्ब निर्माण कार्य अघि बढाउन माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)