दूतावासका नेपाली हाकिममाथि छानबिन शुरु,परराष्ट्रमै २० लाख घुसकाण्ड
janaaastha.com · Fri Aug 19 15:15:07 GMT 2022
‘खान्की’ को रन्कोले विदेशमा पनि नछाड्दा अहिले परराष्ट्र मन्त्रालय गर्माएको छ ! म्यानपावरवालासँग मागिएको ‘२०’ क्रमशः ‘विष’ मा परिणत हुँदैछ । आर्थिक मामिलामा नेपाली कर्मचारीको बद्मासी मध्ययुरोपस्थित भूपरिवेष्ठित देश अष्ट्रियाको राजधानी भियनासम्म देखिएपछि मन्त्रालय छानबिनमा जुटेको हो ।
नेपालबाट नयाँ राजदूतका रुपमा भरत रेग्मी प्रस्तावित भएर नियुक्त नहुँदैको मौका छोपी त्यहाँ ३ वर्षदेखि कार्यरत सेकेण्ड सेक्रेटरी (शाखा अधिकृत) धनञ्जय मेहताले यस्तो बद्मासी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)