यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर
kendrabindu.com · Mon Apr 15 00:07:45 UTC 2024

काठमाडाैँ। २०८१ वैशाख ३ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)