मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुको रोवागाउँ र परम्परागत बस्ती

lokaantar.com

मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित रोवागाउँ । यहाँ अधिकांश क्षेत्री समुदायका मानिसहरू बसोबास गर्दछन् । घरमाथि घरहरू टाँसिएर निर्माण गरिएका कारण यहाँको बस्ती परम्परागत रहेको छ । तस्बिर : हेमन्त केसी/रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)