मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले झापाले सुरु गर्‍यो पछिल्लो पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको स्वमूल्याङ्कन कार्य 

newsofnepal.com · Wed Jan 10 00:49:17 GMT 2024

बिर्तामोड ।

नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरूबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के-के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)