भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
corporatenepal.com · Mon Nov 04 00:19:22 UTC 2024
ढाका (एएफपी) । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।
बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी)का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भन्नुभयो, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)