जनमतलाई मतदान गरौँ, विकास गरेर देखाउछौँ : सिके राउत
lokpath.com · Sun Nov 06 17:13:51 GMT 2022
कपिलवस्तु । जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मंसिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर, विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)