घरभित्रै घेराबन्दीमा बाग्मतीका मुख्यमन्त्री
rajdhanidaily.com · Fri Jul 25 23:15:51 GMT 2025

मकवानपुर । बाग्मती प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
चार मन्त्रीको राजीनामा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)