डिजिटल स्वास्थ्य प्रमाणपत्र जारी गर्ने तयारीमा जापान
nepallive.com · Mon Mar 29 00:50:00 GMT 2021
काठमाडौं –जापानले डिजिटल स्वास्थ्य प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ।
कोरोना भाइरस विरोधी खोप लगाएका नागरिकलाई विदेशयात्रा अनुमति दिन यस्तो कार्ड जारी गर्न लागिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)