मार्फाको स्याउ बगान
lokaantar.com

मुस्ताङको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्न पछिल्लो समय व्यवसायीहरू मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । तस्बिरः अर्चना झा/रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)