आज काठमाडौंमा किसानहरुको जुलुस र आमसभा
kalakarmi.com · Fri May 26 00:03:21 GMT 2023
(फाइल तस्बिर)
भक्तपुर– कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले आज शुक्रबार काठमाडौंमा जुलुस तथा आमसभाको कार्यक्रम आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)