मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेताहरुको जिम्मेवारी हेरफेर (पूर्ण पाठसहित)

onlinekhabar.com · Wed Jun 07 00:53:08 GMT 2023

२४ जेठ, काठमाडौं । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्दैछ ।

२०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी एमालेले ब्यापक हेरफेर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)