काठमाडौं- १ को प्रदेशसभा (१) मा हरिप्रभा खड्गी विजयी
setopati.com · Tue Nov 22 18:44:53 GMT 2022
काठमाडौं- १ को प्रदेशसभा (१) मा कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।
खड्गीले ४३५६ हजार मत ल्याएर एमालेका निरेश लाल सिंह महर्जनलाई पछि पारेकी हुन्। सिंहले ३९३६ मत ल्याई पराजित भएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)