मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याङ्जामा विपन्न परिवारलाई कांग्रेसको घर उपहार

rajdhanidaily.com · Fri Jul 25 23:18:14 GMT 2025

बिरुवा गाउँपालिका वडा नं. ५ किचनासकी एकल महिला नानीमाया बिक नेपाली काँग्रेस बिरुवा गाउँकार्यसमितिको सहयोगमा निर्माण भएको नयाँ घर बस्न पाउने भएकी छन् । आर्थिक अभावका कारण वर्षौदेखि छाना चुहिने जिर्ण घरमा बस्न बाध्य भएकी बिक अब काँग्रेसले बनाईदिएको नयाँ घरमा बस्न पाएपछी खुसी भएकी छन् ।

विपी स्मृति दिवस

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)