मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारद्वारा मधेशको लागि प्याकेज तयार : प्रधानमन्त्री ओली

rajdhanidaily.com · Fri Jul 25 23:23:35 GMT 2025

बारा । सुख्खाग्रस्त मधेशको लागि सरकारले प्याकेज तयार गरी सकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बाराको परवानीपुर गाउँपालिकाको प्रशासकिय भवनको उदघाटन गर्दै सुख्खाको समस्या खेपीरहेको मधेशको लागि प्याकेज तयार गरेको उनले बताए ।

सुख्खाग्रस्त क्षेत्रलाई मन्त्रीहरूको टोलीसँगै हवाई मार्गबाट अवलोकन गर्दै अन्य जिल्लाको तुलनामा बारा बढी सुख्खा भएको प्रधानमन्त्री ओलीले बताए । मधेश प्रदेशको आठ वटै जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा सरकारले तयार गरेको राहतको प्याकेज वितरण गर्ने तयारी गरेको प्रधानमन्त्रीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)