मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२२ वर्षीया निर्मला थापाको प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

barnanmedia.com · Fri Jul 25 23:17:45 GMT 2025

दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)