भिरबाट खसेको ढुङ्गा लागेर १ जना मृत्यु
rajdhanidaily.com · Sat Mar 02 23:29:27 GMT 2024
मुगु । जिल्लाकोपुर्बी उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा शनिबार बाटोमाथिको भिर पाखाबाट ढुंगा खस्दा १ जनाको मृत्यु भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका(६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिडेका सोही गाउँपालिका(५सेरोग गाउँका ५० वार्षिय कोन्जोक लाक्याप लामाको छेवा थान नजिकैको बाटो माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)