बास खोज्दै हजारौँ पानीगौँथली
gorkhapatraonline.com · Mon Sep 25 05:38:16 GMT 2023
अविनाश चौधरी
धनगढी, असोज ८ गते । बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक सातादेखि पानीगौँथली मोहना नदीको बलौटे बगरमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)