सलमान खानले किन बढाए ज्याकलिनसँगको दुरी ?
nepalipatra.com · Wed Sep 21 05:33:21 GMT 2022
एजेन्सी । ‘मनी लन्ड्रिङ’ मुद्दामा ज्याकलिन फर्नान्डिजको समस्या बढ्दै गएको छ । पछिल्लो छ दिनभित्र, दिल्ली पुलिसको EOW ले उनीसँग दुई पटक सोधपुछ गरेको छ ।
हालैका रिपोर्टहरूका अनुसार ज्याकलिनका साथी तथा सुपरस्टार सलमान खानले उक्त मुद्दामा नाम आउनबाट आफूलाई टाढा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)