गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी
nepalsamaya.com · Wed Apr 24 00:19:10 UTC 2024

काठमाडौं- गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको छ।
खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)