मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

लाभ र शुभ कार्यका लागि के छ वास्तुशास्त्रको महत्व ?

nepalsamaya.com · Mon Apr 15 00:16:00 UTC 2024

विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ। आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ। विश्वकर्मा नै विभिन्न देवपुरका रचनाकार हुन् भन्ने शास्त्रीय आधार पनि छ। भगवान् शिव र पार्वतीको दर्शनका लागि देवताहरू जाँदै गरेका बेला नन्दी (शिवका बाहन) ले विश्वकर्मालाई वास्तुशास्त्रका विषयमा प्रेरित गर्दै शिवको आराधना गर्न लगाएको भन्ने मान्यता छ।

यसरी विश्वकर्माले शिव स्तुति गर्दै आफूलाई सम्पूर्ण वास्तुशास्त्रको ज्ञान होस् र जगत्को हितमा काम गर्न प्रेरणा मिलोस् भनी वरदान मागेको उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)