संघीय संरचनामा मानवअधिकारको दृष्टिकोणबाट प्राकृतिक स्रोतको व्यवस्थापन हुनुपर्ने
nepallive.com · Mon Jun 06 13:13:00 GMT 2022
काठमाडौं- संघीय संरचनामा मानवअधिकारको दृष्टिकोणबाट प्राकृतिक स्रोतको व्यवस्थापन हुनुपर्नेमा काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।
५२ औँ विश्ववातावरण दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)