मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याजको पीडा ‘अब त अति भो’

annapurnapost.com · Tue Mar 28 00:46:20 GMT 2023

सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने बताउँछन्।

काठमाडौं : चरचर फुटेको कुर्कुच्चा। पैतालाबाट रगत बग्नै लागेजस्तो देखिन्छ। खुट्टाले चप्पल भेटेकै छैन। जो १२ दिन पैदलै हिँडेर मिटरब्याजीविरुद्ध न्यायको खोजी गर्दै तराईबाट काठमाडौं उक्लिएका छन्। सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट आएका करिब सय जना पीडित यसपटक न्याय नपाई नफर्किने बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)