माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै
setopati.com · Sun Jul 03 00:57:00 GMT 2022
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।
आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)