मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोहलीको शतकको बावजुत बेङ्ग्लोर पराजित, प्लेअफ पुग्ने टोलीको लाग्यो टुंगो

pahilopost.com · Mon May 22 00:45:21 GMT 2023

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर गुजरात टाइटन्ससँग पराजित भएसँगै प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ। आइतवारको खेलमा बेङ्ग्लोरसँगै मुम्बई इण्डियन्स र राजस्थान रोयल्स प्लेअफ पुग्ने होडमा थिए। जसमा आइवार पहिलो खेलमा हैदराबादलाई हराएको मुम्बई दोस्रो खेलमा बेङ्ग्लोर पराजित भएसँगै प्लेअफमा पुग्न सफल भएको हो।

योसँगै प्लेअफमा गुजरात टाइटन्स, चेन्नइ सुपरकिंग्स, लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्सले प्लेअफ खेल्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)