इटाली लाने भनी लिबिया पुर्याइएका १७ भारतीय युवा स्वदेश फिर्ता
annapurnapost.com · Tue Aug 22 01:06:03 GMT 2023
आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए।
नयाँ दिल्ली : ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)