पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक
rajdhanidaily.com · Fri Aug 26 23:19:48 GMT 2022
काठमाडौं । ‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोंधुली’ सार्वजनिक गर्दै लेखक दाहालले भने, ‘पाँच वर्षअघि नै उपन्यास तयार भयो तर निक्र्यौलमा पुग्नै समय लाग्यो ।’ सिन्धुलीका यी लेखकले १९ वर्षको उमेरमै महाकाव्य लेखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)