आर्यन खानको जमानतको प्रयास जारी, आजपनि सुनुवाई हुदै
kharibot.com · Sun Oct 10 23:35:00 GMT 2021
काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानक छोरा आर्यन खानको जमानतको प्रयास अहिले पनि जारी रहेको छ ।
हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि उनका वकिलले सेशन कोर्टमा निवेदन दिएका छन् । जसको सुनुवाई आज हुदै छ । सेशन कोर्टको प्रक्रियाका विषयमा भारतीय मिडियाहरुले २-३ लाग्न सक्ने सम्भावना रहेको बताएका छन् । जसका कारण आर्यनको जेलको समय अझै केहि दिन बढ्न सक्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)