सिंहदरबारमा नयाँ सरकारको मन्त्रिपरिषद् बैठक जारी
setopati.com · Mon Dec 26 14:11:00 GMT 2022
सिंहदरबारमा नयाँ सरकारको मन्त्रिपरिषदको बैठक बसेको छ।
सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यभार सम्हालेपछि मन्त्रिपरिषदको बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)