साउदीमा रोजगारदाताले अकामा नबनाई दिँदा धमाधम अलपत्र पर्दै नेपाली
rajdhanidaily.com · Fri Jul 25 23:30:11 GMT 2025

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका नेपाली कामदार रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र (अकामा) नवीकरण नगरीदिंदा धमाधम अलपत्र पर्ने क्रम बढेको छ।
विगत दुई बर्ष देखि अकामा समस्याले गर्दा नेपाल फर्कन नसकेका तनहुँका सुजन थापा, बाग्लुङका सन्देश बिक, सिन्धुपाल्चोकका उद्धब राउत, जाजरकोटका रामबहादुर बस्नेत, पर्बतका इश्वर बिक,धादिङ अयुब तामाङ अलपत्र परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)