माने पनि पुगे साउदी अरेबिया
ekantipur.com · Wed Aug 02 00:47:58 GMT 2023
रियाद — साउदी क्लब अल नासरले मंगलबार बायर्न म्युनिखका स्ट्राइकर साडियो मानेलाई अनुबन्ध गरेको घोषणा गरेको छ । यससँगै मानेले अब पाँच पल्टका बेलन डे’अर विजेता क्रिस्टियानो रोनाल्डोसँग एउटै टिममा खेल्नेछन् ।
दुई पल्टका अफ्रिकी फुटबल वर्ष खेलाडी साउदी अरेबियाको प्रो–लिगमा खेल्ने अर्को ठूलो नाम भएका छन् । अल नासरका अनुसार लिभरपुलका पूर्व खेलाडीका लागि उनीहरूले तीन करोड युरो तिरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)