नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएपछि भारतीय कन्टेनर निगमले घटायो भाडा
news24nepal.tv · Thu Sep 16 00:48:57 GMT 2021
काठमाडौं । भारतीय समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा निजी रेल कम्पनीले सेवा शुरू गरेलगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको कम्पनीले भाडा स्वात्तै घटाएको छ ।
नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलोपटक निजी रेल कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन यसअघि ढुवानी सेवा दिइरहेको भारतीय कन्टेनर निगम (कोन्कर) ले भाडा घटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)