माओवादी उपमहासचिव मात्रिका यादव अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना
nayapatrikadaily.com · Sun Dec 10 16:15:00 GMT 2023
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृका यादव टाउको दुख्ने समस्या बल्झिएपछि आइतबार साँझ उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्।
पछिल्लो समय यादव माओवादी केन्द्रले १६ भदौदेखि जारी राखेको पार्टी रूपान्तरण अभियानका लागि कर्णाली इन्चार्ज भई त्यस क्षेत्रमा निरन्तर खटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)